दफा ३१
स्वार्थ बाझिएमा काम कारवाही गर्न नहुने
यस ऐन अन्तर्गत मनोनयन वा नियुक्त हुने पदाधिकारीको विश्वविद्यालयको हित वा सरोकारसँग आफ्नो स्वार्थ बाझिने देखिएमा त्यस्तो पदाधिकारी विश्वविद्यालयको काम कारबाही वा निर्णय प्रकृयामा सहभागी हुन पाउने छैन।